FAQs Complain Problems

अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )

स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता)फारम भर्ने व्यवस्था मिलाएको छ।जन्म दर्ता गरेपछि अन्य दर्ता( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )गर्न नगपालिका आउनु पर्नेछ | घटना दर्ताको लागि  यहाँ क्लिक गर्नुहोस् र  तल भनेअनुसार गर्नुहोस्।

पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्।

फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।

दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।

त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।

३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।

घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको दोकुमेंटमा क्लिक गर्नुहोस |