सेवाहरु
बिबाहदर्ता

दस्तुर: ३५ दिनभित्र निःशुल्क , ३५ दिनपछि रु २००

लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र

सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय

आवस्यक पर्ने कागजातहरु

दुल्हा दुलही को नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुताबास बाट प्रमाणित अधिकृत वारेसनामा |

दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज |

दुवै जनाको हालै खिचेको अटो साईजको २ /२ प्रति फोटो |

सेवा सुबिधा प्राप्त गर्न आवस्यक पर्ने प्रक्रिया

निबेदन सहित तोकिएको कगजातहरु पेस गर्ने |

वडा अध्यक्षले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने |

निबेदन दर्ता गर्ने |

आवस्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाचबुझ गरि विवाह दर्ता गरिने छ |

जन्मदर्ता

दस्तुर: ३५ दिनभित्र निःशुल्क , ३५ दिनपछि रु २००

लाग्ने समय: सोहि दिन

सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय

आवश्यक पर्ने कागजातहरु

बाबु वा आमाको नागरिकताको प्रतिलिपि

स्वास्थ्य संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन

घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण

अस्पताल वा खोपको प्रमाण नभएको जन्म दर्ता गर्नु पर्ने व्यक्ति स्वंयमलाई उपस्थिति गराउने वा सम्बन्धित वडा कार्यालय बाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज

बिदेशी नागरिक भएमा बाबु आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण

भारतीय भएमा भारतीय भनि पहिचान खुल्ने प्रमाण

बाबु बेपता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

सेवा सुविधा प्राप्त गर्न आवश्याक पर्ने प्रकृया

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

निबेदन दर्ता गर्ने

आवस्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाचबुझ गरि जन्म दर्ता गरिने छ

सम्बन्ध बिच्छेद दर्ता

दस्तुर: ३५ दिनभित्र निःशुल्क , ३५ दिनपछि रु २००

लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र

सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय

आवस्यक पर्ने कागजातहरु

सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

अदालतबाट सम्बध बिच्छेद भएको फैसलाको प्रतिलिपि

सेवा सुविधा प्राप्त गर्न आवस्यक पर्ने प्रक्रिया

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

आवस्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाचबुझ गरि सम्बध बिच्छेद दर्ता गरिने छ

मृत्यु दर्ता

दस्तुर: ३५ दिनभित्र निःशुल्क , ३५ दिनपछि रु २००

लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र

सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय

आवस्यक पर्ने कागजातहरु

सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ' नागरिकता बनेको भएमा '

विदेशी भएमा सूचक र मृतकको राहदानी , प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा सुविधा प्राप्त गर्न आवस्यक पर्ने प्रक्रिया

निवेदन सहित तोकिएको कागजातहरु पेश पर्ने

वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

आवस्यक परेमा स्थानीय प्रहरी सर्जमिन तथा अन्य जाचबुझ गरि मृत्यु दर्ता गरिने छ

बसाईसराई दर्ता

दस्तुर: ३५ दिनभित्र निःशुल्क , ३५ दिनपछि रु २००

लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र

सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय

आवस्यक पर्ने कागजातहरु

सुचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

परिवारका सम्पूर्ण सदस्यको नागरिकताका प्रतिलिपि /व्यक्तिगत घटना दर्ताको प्रतिलिपि

बसाई सरी आउनेको हकमा बसाई सराईको लगत हस्तान्तरणको सक्कल प्रति

सेवा सुविधा प्राप्त गर्न आवस्यक पर्ने प्रक्रिया

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

आवस्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाचबुझ गरि बसाईसराई दर्ता गरिने छ

नागरिकता प्रतिलिपि सिफारिस

दस्तुर: रु.१५०

लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र

सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय

आवश्यक पर्ने कागजातहरु

निवेदन पत्र

नागरिकता प्र.पत्रको प्रतिलिपि वा नागरिकता नं. खुलेको कागजातको प्रतिलिपि

चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया

निवेदन सहित तोकिएको कागजातगरु पेश गर्ने

वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकि आदेश गर्ने ।

निवेदन दर्ता गर्ने।

आवश्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाँचबुझ गरी सिफारिस गरिने छ।

नेपाली नागरिकता सिफारिस, वंशज

दस्तुर: रु.१००

लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र

सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय

आवश्यक पर्ने कागजातहरु

निवेदन पत्र र आमा बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ( बिध्यार्थीको हकमा)

विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ( बिबाहितको हकमा)

पतिको ना.प्रा.को प्रतिलिपि ( विवाहित महिलाको हकमा)

बसाई सरी आएको हकमा बसाई सराईको प्रमाणपत्र प्रतिलिपि

चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद

दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति

सेवा सुविधा प्राप्त गर्न आवश्यक प्रक्रिया

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकि आदेश गर्ने ।

निवेदन दर्ता गर्ने।

आवश्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाँचबुझ गरी सिफारिस गरिने छ।

व्यवसाय दर्ता सिफारिस

दस्तुर: रु.५००

लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र

सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय

आवश्यक पर्ने कागजातहरु

निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि

हकभोगको श्रोत खुल्ने कागजात

घरधनीसंग भएको घरवहाल कर संझौता

चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद

घर नक्सा पास प्रमाणपत्रको प्रतिलिपि

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रकृया

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

बडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकि आदेश गर्ने ।

निवेदन दर्ता गर्ने।

आवश्यक परेमा स्थानिय र प्रहरी सर्जमिन तथा अन्य जाँचबुझ गरी सिफारिस गरिने छ।

अन्य

बडापत्रमा हेर्न यहाँ Click गर्नुहोस |