FAQs Complain Problems

Corona Virus को बारेमा सचेत रहौ !

<p>हालै संसार भरि फैलिरहेको Corona(COVID-19) Virus को बारेमा सबैले सुन्नु, देख्नु, पद्नु भएकै होला ! यो Virus सजिलै फैलने भएको हुनाले यसलाई नगर तथा नगरबासी बाट टाडा राख्न सम्पूर्ण नगरबासीलाई सकेसम्म नगर बाहिर आवत जावत नगर्न, भिड-भाडमा नजान, स्वस्थ बानी अपनाउन मादी नगरपालिका अनुरोध गर्दछ !</p>